भारतबाट आएर जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्वर ७ मा रहेको क्वारेन्टाइनमा रहेको एक जनाको मृत्यु भएको छ। जेठ १५ गते कैलालीको गौरीफान्टा नाका हुदै नेपाल आएर क्वारेन्टिनमा बस्दै आएका ६५ बर्षिय पुरुषको मृत्यु भएको हो ।
शुक्रबार साझदेखि स्वास्थ्यमा समस्या देखिएको उनको गाउँमै रहेको मष्टा आधारभुत बिद्यालय बुढाबाडाको क्वारेन्टाइनमा राती नै मृत्यु भएको भएको हो । मृतकको स्वाव परिक्षण गरिएको छैन् ।




















प्रतिक्रिया