आज थप २७८ जनामा कोरोनाको संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार पत्रकार सम्मेलन गरेर पछिल्लो २४ घण्टामा थप २ सय ७८ जनामा कोभिड– १९ पुष्टि भएको हो । प्रवक्ता डा. विकास देवकोटाले उनीहरूमध्ये २ सय ६७ जना…