Logo

नेपालगञ्जमा १६ वर्षीय युवकमा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालगञ्जमा शुक्रबार थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आज थपिएका संक्रमितको नेपालगञ्जस्थित भेरी अस्पतालमा परीक्षणका क्रममा संक्रमण फेला पत्ता लागेको हो । योसँगै संक्रमित संख्या १०२ पुगेको छ । कुल संक्रमितमध्ये ७४ पुरुष र…