Logo

प्रमुख समाचार

कपिलवस्तुमा २ युवामा कोरोनाको संक्रमण देखियो, संक्रमितको संख्या १०१ पुग्यो



कपिलवस्तुमा २ जनामा कोरोनाका संक्रमण देखिएसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ सय नाघेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणबाट कपिलवस्तुका १६ वर्षिया र २२ वर्षिया पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार २१:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।