Logo

कोरोना प्रभाव: नेपालगञ्जमा २५ गतेसम्म कर्फ्यु

कोरोना भाइरसका संक्रमितको संख्या लगातार बढेपछि बाँकेको नेपालगञ्जमा २३ गतेदेखि कर्फ्यु लगाउने तयारी भएको छ । सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मंगलबार बिहानदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई पूर्णत: निषेधित क्षेत्र घोषणा गरेको हो । संघीय सरकारले जारी राखेको लकडाउन सँगै नेपालगञ्ज उपमहानगरपालिकामा वैशाख २३ गते बिहान ११ बजेदेखि २५ गते…