Logo

आरडीटी टेष्टमा काभ्रे र धादिङका ३ जनामा कोरोना देखियाे

र्‍यापीड टेष्ट किटबाट मंगलबार काभ्रे र धादिङमा गरिएको परीक्षणमा थप ३ जना युवामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । र्‍यापीड टेष्ट देखिएका तीनै जना युवा विदेशबाट नेपाल फर्किएका हुन् । पोजेटिभ देखिनेमध्ये काभ्रेका दुई जना हुन् भने एक जना धादिङका हुन् । काभ्रेको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका एक/एक जनामा र्‍यापिड डाइग्नोस्टक परीक्षण गर्दा कोरोना…