Logo

कोरोना महामारीका बिच कङ्गोमा फेरि देखियो इबोला संक्रमण

विश्वभरी कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारी फैलिएको समयमा कंङ्गोमा भने पुनः इबोला संक्रमण देखा परेको छ । विश्वस्वास्थ संगठनका अनुसार लोकतान्त्रिक गणतन्त्र कङ्गोमा शुक्रबार इबोला संक्रमणको घटना पुष्टि भएको छ । नयाँ संक्रमण कङ्गोको बेनि शहरमा देखिएको हो । यसअघि यो शहर इबोला महामारीको केन्द्र थियो । कङ्गोमा यसअघि नै इबोला महामारी उन्मुलन भएको घोषणा…