Logo

सबैलाई खुसीको खबर : अब बन्यो कोरोना भाइरस विरुद्ध भ्याक्सिन, यस्तो छ लगाउने तरिका

कोरोना बिरुद्दको भ्याक्सिन निर्माणमा अहिले पुरै दुनियाँका अनुसन्धानकर्ता लागि परेका छन् ।धरै देशहरूले आफ्नो मुलुकमा भ्याक्सिन निर्माण भैसकेको दाबी समेत गर्दै आएका छन् । यसैबिच अमेरिकाका वैज्ञानिकहरूले के दाबी गरेका छन् भने उनीहरूले निर्माण गरेको भ्याक्सिनमा त्यो शक्ति छ जसले कोरोना भाइरसको सङ्क्रमणलाई सजिलैसँग रोक्न सक्छ । युनिभर्सिटी अफ पिटरवर्ग स्कुल अफ मेडिसिनका वैज्ञानिकहरूले बताए…