न्यूजिल्याण्डमा कोरोना भाइरसको संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । न्यूजिल्याण्डमा आइतबार कोरोना भाइरसका कारण हुने कोभिड–१९ बाट पहिलो व्यक्तिको ज्यान गएको हो । कोभिड–१९ का कारण मृत्यु हुने न्यूजिल्याण्डको पहिलो व्यक्ति ७० वर्ष पुगेकी महिला रहेको न्यूजिल्याण्ड हेराल्र्डले जनाएको छ । उनको ग्रेमथ हस्पिटलमा ज्यान गएको हो । गएको शुक्रबार बिहान ती महिलामा कोरोना…