Logo

अन्तर्राष्ट्रिय

कोरोना भाइरस: स्पेनकी राजकुमारीको कोरोनाकै कारण निधन



कोरोना भाइरस (कोभिड – १९) को संक्रमणबाट स्पेनकी ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको निधन भएको छ ।

स्पेनको बोर्नबाउ पर्मा परिवारकी सदस्य टेरेजाको कोरोना संक्रमणकै कारण निधन भएको युवराज सिक्टस हेनरीलाई उदृत गर्दै विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

राजकुमारीको निधनपछि स्पेनमा ५ हजार ९ सय ८२ जना मानिसको कोरोना भाइरसको संक्रमणबाट ज्यान गइसकेको छ । ७३ हजार २ सय ३५ जना संक्रमित छन्

प्रकाशित मिति : १६ चैत्र २०७६, आईतवार ०७:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।