Logo

कोरोना भाइरस: मलेसियामा ‘लकडाउन’को अवधि थप, नेपाली दूतावासको यस्तो अपिल

विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड - १९) को महामारीलाई मध्यनजर गर्दै मलेसिया सरकारले 'लकडाउन'को अवधि दुई हप्तालाई थप गरेको छ । यसअघि मार्च ३१ सम्म रहने भनिएको 'लकडाउन'को अवधी अप्रिल १४ गतेसम्म थपिएको हो । मलेसियाका प्रधानमन्त्री तनश्री मुहिद्विन यासिनले राष्ट्रिय सुरक्षा परिषद र स्वास्थ मन्त्रालयसँगको ब्रिफिङपछि आफुले यस्तो निर्णय लिएको जानकारी…