Logo

सरकारले लागु गरेको ‘लकडाउन’ सफल पार्न अभियान्ता अधिकारीको अपिल

विश्वभरि स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड - १९) महामारी नियन्त्रण गर्नको लागि नेपाल सरकारले लागु गरेको 'लकडाउन' सबै नागरिकले पालना गर्न र यसलाई सफल बनाउन भ्रष्टाचार विरुद्धका सामाजिक अभियान्ता सिद्धार्थ अधिकारीले अपिल गरेका छन् । कोरोना भाइरसको संक्रमण राजधानी काठमाडौमै देखा परिसकेको अवस्थामा सबै नागरिकले सचेतता पूर्वक सरकारले गरेको निर्णयको पालना गर्न कोरोना…