Logo

कोरोना भाइरसबारे बुझ्न यी चिकित्सकलाई फोन गर्नुस् (नम्बरसहित)

नेपाल चिकित्सक संघले कोरोना भाइरसबारे जानकारी लिन चाहनेका लागि चिकित्सकको सम्पर्क नम्बर उपलब्ध गराएको छ । आइताबार संघले प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाबारे बुझ्नको लागि १३ जना चिकित्सकको मोबाइल नम्बर दिएको छ । अब देशभरका सर्वसाधरणले कोरोनाभाइरससम्बन्धी कुनै पनि परामर्श सेवाको आवश्यकता परेको अवस्थामा सोझै चिकित्सकलाई फोन गर्न सक्नेछन् । संघले नागरिकहरूलाई यस्तो अवस्थामा नआत्तिन…