Logo

स्वास्थ्य

कोरोना भाइरसबारे बुझ्न यी चिकित्सकलाई फोन गर्नुस् (नम्बरसहित)



नेपाल चिकित्सक संघले कोरोना भाइरसबारे जानकारी लिन चाहनेका लागि चिकित्सकको सम्पर्क नम्बर उपलब्ध गराएको छ । आइताबार संघले प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाबारे बुझ्नको लागि १३ जना चिकित्सकको मोबाइल नम्बर दिएको छ ।

अब देशभरका सर्वसाधरणले कोरोनाभाइरससम्बन्धी कुनै पनि परामर्श सेवाको आवश्यकता परेको अवस्थामा सोझै चिकित्सकलाई फोन गर्न सक्नेछन् ।

संघले नागरिकहरूलाई यस्तो अवस्थामा नआत्तिन बरू चिकित्सकसँग आवश्यक सल्लाह लिन आग्रह गरेको छ ।

 

प्रकाशित मिति : ९ चैत्र २०७६, आईतवार १५:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।