Logo

नेपालमा कोरोना संक्रमित रहेको डा. दिक्षितको दावी !

वरिष्ठ चिकित्सक तथा नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले नेपालमा कोरोना संक्रमित रहेको दावी गर्दै आवश्यक परिक्षणको अभावमा कोरोना संक्रमित नदेखिएको उनको दावी छ । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा उनले भने,‘कोरोना भाइरसको संक्रमित भएपनि अस्पतालबाट ८५ प्रतिशत रुघाखोकी लागेर हराउने र १२ प्रतिशतलाई जाँचै नगरी पठाइएको छ । डाक्टरको सिफारिस बिना…