Logo

समाचार

त्रिविको परीक्षा पनि स्थगित



सरकारले विश्वविद्यालयका सबै परीक्षा पनि स्थगित गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरलका अनुसार चैत महिना हुने विश्वविद्यालयका परीक्षा स्थगित गरिएको हो।

प्रधानमन्त्रीसँगको छलफलपछि एसइईसहित सबै परीक्षा रोक्ने निर्णय भएको मन्त्री पोखरेलले जानकारी दिए।

विद्यालय र विश्वविद्यालयका पठनपाठनसहित परीक्षा स्थगित कहिलेसम्म गर्ने भन्नेबारे परीक्षा बोर्डसंग छलफल गरेर निर्णय गरिने उनको भनाई छ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार ०८:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।