Logo

चैत ६ गतेदेखि तय भएको एसइइ परिक्षा स्थगित

सरकारले चैत ६ गतेदेखि हुने तय भएको एसईई परीक्षा स्थगित गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको बताएका हुन्।