सरकारले चैत ६ गतेदेखि हुने तय भएको एसईई परीक्षा स्थगित गरेको छ ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको बताएका हुन्।
समाचार
५ चैत्र २०७६, बुधबार १८:५२
सरकारले चैत ६ गतेदेखि हुने तय भएको एसईई परीक्षा स्थगित गरेको छ ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको बताएका हुन्।
प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार १८:५२ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया