Logo

कोरोना कहर: रुसले युरोपियन युनियनको सम्पूर्ण उडान रद्द गर्ने

रुसले युरापियन युनियनको सम्पूर्ण उडान तत्कालका लागि रद्द गर्ने भएको छ । मार्च १६ देखि लागु हुनेगरी ईयूका सम्पूर्ण उडान रद्द गर्ने घोषणा रुसी अधिकारीले गरेका हुन् । स्विटजरल्याण्ड र नर्वे समेतका उडान रद्द गर्ने जनाकारी दिएका हुन् । रुसी टास्क फोर्स कोरोनाको संक्रमण फैलिन नदिन निरन्तर रुपमा लागिपरेको समेत जनाइएको छ । रुस र…