Logo

कोशी प्रदेश

दुई नेपालीलाई कोरोना संक्रमणको आशंका, कोशी अस्पताल बाट धरान रेफर



कोरोना भाइरस (कोभिड – १९) संक्रमणको आशंकामा कोशी अञ्चल अस्पतालमा उपचाररत दुई जनालाई धरानस्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा रेफर गरिएको छ ।

केहि दिन अगाडि मात्रै विदेश बाट फर्किएका उनिहरूलाई रुघाखोकी र ज्वरोको लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

कोशी अञ्चल अस्पतालमा कोरोना भाइरस (कोभिड – १९) संक्रमणको आशंकामा उपचाररत दुबै जनालाई थप परिक्षण र उपचारको लागि धरान रेफर गरिएको कोशी अञ्चल अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार १६:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।