अध्ययनरत विद्यार्थीसँग रुपमा लाखौं रुपैयाँ अवैध शुल्क उठाएर ठगी गर्दै आइरहेका मेडिकल कलेजहरु उक्त शुल्क विद्यार्थीलाई नै फिर्ता गर्ने सहमति दिन थालेका छन् । अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्नुपर्ने माग राख्दै आन्दोलनरत विद्यार्थीसँग रुपन्देहीको भैरहवामा संचालित युनिर्भसल मेडिकल कलेज प्रशासन शुल्क फिर्ता गर्न सहमत भएको हो । आन्दोलन विद्यार्थी र कलेज प्रशासनबीच शनिबार रात…