Logo

विद्यालयमै रेडक्रस दिवस

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. ८ मा रहेको सिद्धबाबा माध्यमिक विद्यालयले विश्व रेडक्रस दिवसको अवसर पारेर विद्यालयमा एक कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा गठित नेपाल युवा रेडक्रस सर्कल, सिद्धबाबा मा.वि.तम्घासले विश्व रेडक्रस दिवसको अवसर पारेर ‘जहाँ विपद, त्यहाँ रेडक्रस’ भन्ने विषयमा अन्तरसदनात्मक चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा विहानको प्रार्थनापश्चात, रेडक्रसका…