चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि सरकारले मंगलबार पुनः दरखास्त आह्वान गरेको छ । यसअघि असार ९ गते पहिलो पटक सूचना निकालेर दरखास्त आव्हान गरेको थियो । जसमा डा. नीलमणि उपाध्यायसहित, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्वरेक्टर डा. श्रीकृष्ण गिरी, डा. प्रमोद साह, डा. पारस पोखरेल, डा.रमेश सिंह र नीलाम्बर झाले आवेदन दिएका थिए । आवेदन दिएका…