Logo

स्वास्थ्य मन्त्रालयबाटै दर्जनौं नर्सहरु पक्राउ, यस्तो छ कारण !

भक्तपुरस्थित् सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अस्थायी करारमा कार्यरत नर्सहरुलाई प्रहरीले स्वास्थ्य मन्त्रालयको मूल गेट अघिबाटै पक्राउ गरेको छ । शुक्रबार साँझ आफ्ना मागहरु पूरा गराउनको लागि मन्त्रालयमा धर्ना तथा दबाब दिन पुगेका नर्सहरुलाई प्रहरीले मन्त्रालयको मुख्य द्धारबाटै पक्राउ गरेको नेपाल स्वास्थ्यकर्मी संघ तथा कर्मचारी युनियनकी सचिव रबिता सिटिखुले जानकारी दिईन् । अस्पतालमा अस्थायी करारमा…