Logo

समाचार

बीबीए, बीबीएम, बीआईएम र बीटीटीएमको परीक्षाबारे अति जरुरी सूचना



त्रिभुवन विश्वविद्यालय, ब्यावस्थापन संकाय, डीनको कार्यालयले आज बीआईएम, बीबीए, बीबीएम, बीटीटीएमको प्राक्टिकलका लागि तालिका प्रकाशित गरेको छ ।

विषय
कम्प्यूटर आधारित वित्तीय लेखांकन
कंप्यूटर तथा सूचना प्रविधि

तालिकाको सम्पूर्ण विवरणको सूची तल अपलोड गरिएको छ ।

र यो पनि

त्रिविद्धारा मार्कसिट र ट्रान्सक्रिप्टमा यस्ता गल्ती हुने गरेको स्वीकार

यसैबीच त्रिभुवन विश्वविद्यालय अन्र्तगत स्नातकोत्तर तह अँग्रेजी विषयमा अध्ययनरत विद्यार्थीको ट्रान्सक्रिप्टमा परीक्षा नियन्त्रण कार्यालयले लापरवाही गरेको खुलेपछि गल्ती हुने गरेको स्वीकार गरेको छ ।

एउटै ब्याज र उही विषय पढेका विद्यार्थी मध्ये केहीको हजार र केहीको ११ सय पूणार्ङ्कको ट्रान्सक्रिप्ट जारी भए सँगै उक्त लापरवाही स्वीकार गरेको हो । धेरै विद्यार्थीको चाप हुने र कम्प्युटर प्रिन्टपनि मानिसले नै गर्ने भएकाले मानवीय त्रुटी हुने स्वीकार गरेको हो ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार ०९:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।