Logo

‘एसइई’ परीक्षार्थीलाई जरुरी सुचना: (एसइई) पूरक परीक्षाको कार्यतालितका परिवर्तन

विद्यालय स्तरीय परीक्षा (एसइई) पूरक परीक्षाको कार्यतालितका परिवर्तन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी २६ साउनबाट तोकिएको परीक्षा आगामी भदौ १ देखि ११ गतेसम्म हुने जनाएको छ । बोर्डले आइतबार सार्वजनिक गरेको नयाँ तालिकाअनुसार भदौ १ गते अनिवार्य अंग्रेजी, अनिवार्य नेपाली र अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुनेछ । यस्तै भदौ ३ गते…