प्राविधिक एसएलसी तहको विभिन्न कार्यक्रममा परीक्षा आवेदन फारम भर्ने बारे अत्यन्त जरुरी सूचना जारी गरिएको छ ।
यस परिषदबाट सम्बन्धन प्राप्त गरी निजी रुपमा तथा साधारण माध्यमिक विद्यालयहरूमा कार्यक्रमको रुपमा विभिन्न तालिम कार्यक्रम सञ्चालन गर्ने सम्पूर्ण शिक्षण संस्थाहरुले निमित्त आंशिक परीक्षार्थीहरुका लागि मिति २०७६ साउन र भदौ महिनामा सञ्चालन हुने परीक्षामा सम्मिलित हुन सम्बन्धित परीक्षार्थीहरु बाट परीक्षा आवेदन फारामत पसिलको सर्त र सुचनाका आधारमा पठाउन अनुरोध गरिएको छ ।
डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा आवेदन फारम भर्ने बारे अत्यन्त जरुरी सूचना पनि जारी गरिएको छ । साझेदारी सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षण संस्थाहरुमा इन्जिनियरिङ फुड एण्ड डेरी टेक्नोलोजी सूचनाप्रविधिको होटल म्यानेजमेन्ट लगायतका विषयहरुमा भाग लिनको लागि दिइएको सुचनाका आधारमा परीक्षा फारम भर्नुहोला् ।





















प्रतिक्रिया