माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक परीक्षा तालिका सार्वजनिक भएको छ । सैद्धान्तिक दुई विषयसम्म ‘सी’ वा सो भन्दा तलको ग्रेड हासिल गरेका तथा दुई विषससम्ममा अनुपस्थित भएका नियमिततर्फका विद्यार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले आगामी साउन २६ र २७ गते परीक्षा लिने भएको हो ।
हेर्नुहोस् परीक्षा तालिका





















प्रतिक्रिया