त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालनमा रहेको सेमेष्ट्रर प्रणालीलाई आधुनिक,गुणस्तरीय एवं विश्वस्तरीय बनाउने भएको छ । त्यसका लागि विश्वविद्यालयले विद्यार्थी केन्द्रीत शैक्षिक प्रणाली निर्माण गर्ने विषयमा विज्ञहरुसँग छलफल गरेको छ । विदेशका विभिन्न विश्वविद्यालयमा संलग्न नेपालीहरुको प्रस्तुती समेत रहेको उक्त २ दिने कार्यशालामा सेमेष्टर प्रणालीमा कक्षा सञ्चालन गरिरहेका उपत्यका बाहिरका १६ वटा आंगिक क्याम्पसबाट ३२ जना र…