Logo

बजेट माथी कमल थापाको टिप्पणीः बेरोजगारी समस्या समाधानमा दिशाहीन

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपका अध्यक्ष कमल थापाले सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेट सामान्य रहेको बताएका छन् । सरकारले हिजो (बुृधवार) सार्वजनिक गरेको बजेट माथी टिप्पणी गर्दै राप्रपा अध्यक्ष थापाले समग्रमा बजेट ,परम्परागत र वितरणमुखि रहेको टिप्पणी गरेका हुन् । सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट गर्दै थापाले बजेट बेरोजगारी समस्या समाधानमा भने दिशाहीन…