Logo

स्वस्थ मिर्गौलाका लागि पर्याप्त पानी सेवन गरौं : डा. पवनराज चालिसे

शरीरलाई स्वस्थ राख्न लागि सबै अंग फिट हुनुपर्छ। स्वस्थ जीवनका लागि सबै अंगको उत्तिकै भूमिका हुन्छ। कुनै एक अंगमात्रै बिरामी परेमा सिंगो स्वास्थ्यमा असर पर्छ। त्यसैले बेला-बेला स्वास्थ्य जाँच गरिरहनुपर्छ। हाम्रो शरीरका अंग मध्य मिर्गौला एक महत्त्वपूर्ण अंग हो। मिर्गौलाले शरीरका विकार बस्तुहरूको फिल्टर गर्ने काम गर्छ। त्यसैले हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार लाई…