छोटो समयमा नै देशभर इन्टरनेट विस्तारमा अग्रसर भइरहेको डिशहोमले नयाँ अफर ल्याएको छ । कम्पनीले मात्र मासिक ८९९ रूपैयाँमा १०० एमबीपीएस इन्टरनेट सेवा पाइने नयाँ अफर ल्याएको हो । यस अफर अन्तर्गत ८९९ रूपैयाँमा १ महिना, २ हजार ६९७ रूपैयाँमा ३ महिना, ५ हजार ३९४ ६ महिना र १० हजार ७८८ रूपैयाँमा १२ महिना अवधिको…