Logo

क्यान इन्फोटेक स्थगित

क्यान इन्फोटेकको २७ औं संस्करण २०७८ माघ १८ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने मेला स्थगित भएको छ । सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास कोभिड–१९ को तेश्रो लहर काठमाडौं उपत्यका व्यापकरुपमा फैलिएका कारण मेला स्थगित गरेको हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का पछिल्ला सिफारिस तथा निर्णयहरु, नेपाल सरकार गृह मन्त्रालय एवं काठमाडौं…