अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशलाई कोरोना भाइरसबाट बचाउन २० लाखवटा खोप तयार पारिसकिएको बताएका छन् । शुक्रबार नियमित पत्रकार सम्मेलनमा खोप तयार भएको तर, सुरक्षित प्रयोगका लागि वैज्ञानिकले प्रमाणित गरिदिन मात्रै बाँकी रहेको बताए।खोप तयार भएपनि यसको प्रयोग गर्न वैज्ञानिकले मञ्जुरी लिन बाँकी रहेको उनले बताए । अमेरिकाका बरिष्ठ संक्रमण रोग विज्ञषेज्ञ डाक्टर एन्थनी फाउचीले…