Logo

कोभिड–१९ : चीनमा विश्वमै पहिलो पटक तीनवटा खाेपकाे दोस्रो चरणको परीक्षण

चीनले तीन प्रकारको खोपको प्रयोगशाला परीक्षणका लागि अनुमित दिएको छ । चिनियाँ विज्ञान तथा प्रविधि मन्त्रालयका एक अधिकारीले मंगलबार उक्त अनुमति दिइएको जनाएका छन् । विज्ञान तथा प्रविधि मन्त्रालयको सामाजिक विकास विभागका महानिर्देशक वु युआनबिनले मानव तन्तुमा पहिचान गरिएको (एडेनोभाइरस भेक्टर) खोपको विकास गरी प्रयोगशाला परीक्षणको पहिलोपटक अनुमति दिइएको बताएका छन् । उनका अनुसार चिनियाँ…