Logo

‘काठमाडौ प्रेस’ न्युज पोर्टल ह्याक गरेको असगर अलिकै कम्पनीद्वारा स्वीकार

'काठमाडौ प्रेस' न्युज पोर्टलको सिस्टममा अनधिकृत रूपमा प्रवेश गरेर कन्टेट ह्याक गरेको सिरान टेक्नोलोजीले आफूबाट गल्ती भएको स्वीकार गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी सल्लाहकार असगर अलिको निर्देशनमा उनका प्राविधिकहरूले न्युज पोर्टलको नयाँ एड्मिन सिर्जना गरेको समेत सार्वजनिक भएको छ । सोही आइडिबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल…