नेपाल सरकारले नेपालको आर्थिक विकासका लागि आवश्यक लगानी प्रबन्धन गर्ने र सम्भावित विदेशी लागानीकर्ताहरुलाई आकर्षण गर्ने उदेश्यले यही मार्च २९ र ३० मा आयोजना गर्न लागेको नेपाल लगानी सम्मेलन (२०७५ (Nepal Investment Summit-2019) को सफलताको शुभकामना दिन चाहान्छु । नेपाल सरकार यस सम्मेलनलाई अर्थपूर्णरुपमा सम्पन्न गर्न सफल सहोस आम नेपालीहरुको चाहाना छ। कुनै पनि देशको…