Logo

टिकटकले आफ्नो बचाउमा अमेरिकी अदालतसमक्ष कस्ता तर्क राख्यो ?

टिकटकले अमेरिकी अदालतमा उक्त देशले लागु गर्न खोजेको टिकटकमाथि प्रतिबन्ध लगाउन सक्ने एउटा कानुनले "वाक् स्वतन्त्रतालाई धरमर पार्ने" तर्क गरेको छ। टिकटकले सोमवार अदालतमा त्यस्तो तर्क गरेको हो । आफ्नो माउ कम्पनी बाइटड्यान्स अमेरिकी कम्पनीलाई उक्त सामाजिक सञ्जाल एप बिक्री गर्नुपर्ने अन्यथा उसले अमेरिकामा प्रतिबन्ध खेप्ने प्रावधान भएको कानुनविरुद्ध टिकटक अदालत गएको हो। अमेरिकाले प्रयोगकर्ताको…