काठमाडौं । नयाँ स्टाइल र पावरको प्रतीक भिभो वाई २८ ले नेपाली बजारमा तुफान ल्याएको छ । १५ दिन अघि मात्रै लन्च गरिएको यो स्मार्टफोन अहिले नै अत्यन्त लोकप्रिय भइसकेको छ । भिभोको अधिकृत रिटेल स्टोरहरू र दराज अनलाइनमार्फत एकैदिन बिक्रीमा आएको भिभो वाई २८ ले यस सेगमेन्टमा निर्विवाद ब्याट्री को बादशाह को रूपमा आफ्नो…