काठमाडौं । बागमती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा बढेकाे छ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएसँगै वागमती प्रदेशको श्रम, रोजगार तथा यातायत मन्त्रालयले काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा समायोजन गरेको हो । वागमति प्रदेशमा १३ जिल्ला छन्। काठमाडौं उपत्यका बाहिरको हकमा ५.३१ प्रतिशतले भाडा वृद्धि गरेको वाग्मती प्रदेश सरकारले काठमाडौं उपत्यकामा…