काठमाडौं । नेपाल टेलिकमले अटम अफर २०७९ ल्याएको छ । कम्पनीले उपलब्ध गराइरहेको समर अफर सेवाग्राहीले अत्यधिक रुचाएको पाइएकोले सोही अफरअन्तर्गत् केही प्याकहरुलाई अद्यावधिक र केहीलाई निरन्तरता दिइएको छ । टेलिकमले असोज २९ गतेदेखि कार्यान्वयनमा ल्याइएको अफर बढीमा आगामी ९० दिनसम्म सञ्चालनमा रहनेछ । यसअन्तर्गत् सजिलो प्रिपेड कम्बो अफर, सजिलो अनलिमिटेड प्रिपेड प्याक, सस्तो प्रिपेड…