भारतबाट पठाईएको दर्जन बढि बन्द खामहरुका कारण एउटा सिंगो देशलाई आतंकित बनाएको छ । भारतले संकास्पद रुपमा सित खामहरु प्ठाएको थियो । जसले एउटा देशलाईलाई नै आतंकित बनाएको छ । अहिले त्यहाँको सरकारले ति खामहरुको बारेमा छानबिन गरिरहेको छ । यो घटना भारत र ग्रीस बीचको हो । भारतले ग्रीसलाई बन्द खामहरु प्ठाएर द्वन्दतिर धकेलिरहेको…