काठमाडौं । अमेरिकाको कच्चा तेल मौज्दात अपेक्षाभन्दा बढी घटेको छ। अमेरिकन पेट्रोलियम इन्स्टिच्युट (एपीआई)का अनुसार पछिल्लो साता कच्चा तेलको मौज्दात ८३ लाख ३० हजार ब्यारेलले घटेको छ, जबकि विश्लेषकहरूले ४५ लाख ब्यारेल कमी हुने अनुमान गरेका थिए। पछिल्ला नौ सातामा अमेरिकी कच्चा तेल मौज्दात ५ करोड २० लाख ब्यारेलले घटेको छ। यसबीच अमेरिकी रणनीतिक पेट्रोलियम भण्डार…