काठमाडौं । १६ वर्षसम्म माओवादी विचार र पार्टीमा रहेर मुलुक परिवर्तनको सपना देखेका एक युवा हुन रहबर अन्सारी । तर ति पार्टीमा आवद्ध नेताको व्यवहार र सिद्धान्तको खाडलमा उनी लामो समय टिक्न सकेनन् । त्यसपछि उनले नयाँ बाटो रोजे । परिवर्तनको हुटहुटी बोकेर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घण्टी बजाउँदै’ संसद् यात्रामा हिंडे र सदन छिर्न…