Logo

काठमाडौं ६ को क्षेत्रगत, व्यक्तिगत र सामूहिक मुद्दाबारे जानकार छु, चुनाव जित्छु: सबुज बाँनिया

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य काठमाडौं क्षेत्र नम्बर ६ का उम्मेदवार सबुज बाँनिया (कृष्ण)ले काठमाडौंको भुगोल, जातिय क्लष्टर र मतदाताको भावना नजिकबाट बुझेको उम्मेदवार भएकाले मतदाताले विश्वास जित्ने बताएका छन् । नेपाल न्यूज बैंकसँगको विशेष चुनावी संवादमा उनले चुनावी अभियानका क्रममा हाल शुभेच्छुक, मतदाता र कार्यकर्ताहरुसँगको भेटले उत्साह थपेको बताउँदै विजयी हुनेमा विश्वास…