Logo

‘टेक एण्ड पे’ जस्ता नयाँ अवधारणाले लगानीकर्तामा अस्थिरता बढ्यो : प्रकाशचन्द्र दुलाल

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का उपमहासचिव प्रकाशचन्द्र दुलालले संस्थागत सुशासन, पारदर्शिता र सुधारलाई मुख्य एजेन्डा बनाउँदै वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले आफ्नो उम्मेदवारी व्यक्तिगत लाभका लागि नभइ इप्पानको निर्णय कार्यान्वयन गराउने र संस्थालाई बदलिँदो ऊर्जा क्षेत्रअनुसार पुनर्संरचना गर्ने उद्देश्यले रहेको बताएका छन् । दुलालका अनुसार इप्पानको २३…