Logo

राहदानी छपाइ प्रकरण: सिद्धार्थ थापा साधारण तारेखमा रिहा

काठमाडौं । राहदानी अनियमितता मुद्दामा मुछिएका सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गरेको छ । विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले उनलाई साधारण तारेखमा राख्न आदेश दिएको हो । उनकाविरुद्ध प्रहरीले गैरकानुनी लाभहानी अन्तर्गत १० अर्ब १३ करोड ४ लाख ६१ हजार रूपैयाँ बिगो दाबी गरेको थियो । तर, विशेष अदालतले सामान्य…