काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सुनसरी जाने भएका छन् ।
उनी प्रधानमन्त्री बालेन शाहलाई भेटेर केहीबेर अघिमात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट निस्किएका छन् ।
प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले गृहमन्त्री सुनसरी जान लागेको जानकारी दिए ।




















प्रतिक्रिया