Logo

सर्वदलीय बैठक: सद्‍भाव कायम गर्न नाै दलकाे ७ बुँदे संयुक्त अपिल

काठमाडौं । संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूले सुनसरी घटनाको शान्तिपूर्ण रुपमा संवादबाट समाधान गर्ने अपिल गरेका छन् । सर्वदलीय बैठकपछि जारी वक्तव्यमा उनीहरुले लोकतान्त्रिक व्यवस्थामा उत्पन्न जुनसुकै जटिल असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्र सम्भव उल्लेख गर्दै सबै पक्षलाई संयमता अपनाउँदै आफ्ना माग शान्तिपूर्ण रूपमा राख्न अनुरोध गरेका छन् । रास्वपाका…