Logo

आजदेखि दसैंलाई अग्रिम टिकट बुकिङ खुल्यो, रातीदेखि नयाँ बसपार्कमा टिकट लिनेको लामो लाइन

काठमाडौं। दसैंमा घर जाने यात्रु अग्रिम बस टिकट बुकिङ खुल्नुअघि नै काठमाडौंको नयाँ बसपार्कमा लामबद्ध भएका छन्। सरकारले शुक्रबारदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरे पनि केही जिल्लाका यात्रु भने बिहीबार रातिदेखि नै टिकट लिन लाइनमा बसेका हुन्। नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार बिहीबार राति…